काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) को एनेक्स वान भवनको ५०१ नम्बर बेड मा भर्ना गरिएको छ । आज बिहान जेनजी आन्दोलनमा दमन गरेको आरोपमा फौजदारी कसुरमा प्रहरीले गुण्डु निवासबाट पक्राउ गरेपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल ...