काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरिरहेका छन् । सोमबार कोशी र कर्णाली प्रदेशका सांसदसँग छलफल गरेका प्रधानमन्त्रीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । एमाले सांसद ऐनबहादुर महरसहितका एमाले सांसदहरूले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीको ...