ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको आकस्मिक कदम:वरिष्ठ वकिल बोलाएर कानुनी रणनीति छलफल


एबीसी न्यूज
चैत्र १४, २०८२ शनिबार   ६ : ०३   बजे

काठमाडौं — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले आफूविरुद्ध पक्राउ प्रक्रिया अघि बढेपछि आकस्मिक रूपमा दुई वरिष्ठ कानुन व्यवसायीलाई निवासमै बोलाएका छन्।

प्रहरीको टोली कागजातसहित भक्तपुरको गुण्डुस्थित निवासमा पुगेपछि ओलीले तुरुन्तै कानुनी परामर्श लिन वकिलहरूलाई बोलाएको स्रोतले जनाएको छ। उनीहरूसँग सम्भावित पक्राउ र त्यसपछिको कानुनी रणनीतिबारे छलफल भइरहेको बताइएको छ।

निवास वरिपरि कडा सुरक्षा घेरा

ओलीको निवास क्षेत्रमा अहिले बाक्लो संख्यामा सुरक्षा परिचालन गरिएको छ। नेपाल प्रहरी सहित अन्य सुरक्षा निकाय सतर्क अवस्थामा छन्।

प्रहरी स्रोतका अनुसार, आवश्यक सबै कागजात तयार गरी टोली स्थलमा पुगेको छ र औपचारिक प्रक्रिया अघि बढाउने तयारीमा छ।

पक्राउको सन्दर्भ

नयाँ सरकारको निर्णयपछि गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन भइरहेको छ। सोही प्रतिवेदनले ओलीसहित उच्च पदस्थ व्यक्तिहरूविरुद्ध फौजदारी अनुसन्धान सिफारिस गरेको थियो।

यसअघि पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्, जसले घटनाक्रमलाई झन् संवेदनशील बनाएको छ।

कानुनी र राजनीतिक तनाव

ओलीको आकस्मिक कानुनी परामर्शले आगामी केही घण्टा निर्णायक हुने संकेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

सम्बन्धित

मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड (पूर्णपाठ)

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

विश्वकप २०२६ : स्विडेन र जर्मनी चम्किंदा इक्वेडर स्तव्ध, नाटकीय पुनरागमन र अन्तिम क्षणका नायकहरू

स्विडेनको गोलवर्षा, ट्युनिसियामाथि ५–१ को सहज जित

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group