काठमाडौं,२४ असार । सरोकारवालाहरुले लैङ्गिकतासम्बन्धी समाचार प्रशासन गर्दा संवेदनशील हुनुपर्ने बताएका छन् । राष्ट्रिय महिला आयोगले आईतबार काठमाडौंमा आयोजना गरेको सञ्चार माध्यमबाट हुने प्रकाशन तथा प्रसारणमा लैङ्गिक संवेदनशीलता’ विषय अन्तक्र्रियामा वक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले समाचार सम्प्रेषणमा संवेदनशीलता नअपनाउँदा पीडितलाई थप समस्या हुने पनि ...