दैलेख, २५ असार । २०३३ सालमा निर्माण गरिएको खानेपानी आयोजनाबाट पानीको आपुर्ती हुँदै आएको दैलेख बजारमा बृहत साहारे खानेपानी आयोजना सम्पन्न भएसंगै खानेपानीको समस्या दिगो रुपमा समाधान भएपनि खानेपानीका विविध समस्याहरु देखिन थालेको हो । सहारे खानेपानी आयोजना मार्फत खानेपानीको समस्या समाधान भएपनि महसुल बढी ...