पोखरा,२३ असार । पर्यटन मन्त्री रविन्द्र अधिकारीले पोखरामा निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौ पछिको दोश्रो ठूलो बिमानस्थल हुने बताएका छन । पर्यटकीय शहर पोखरा नेपालकै ठूलो पर्यटकीय केन्द्र रहेकाले कोही कसैले पनि पोखरा बिमानस्थललाई रोक्न नसक्ने बताएका हुन । पर्यटन पत्रकार मञ्च गण्डकी प्रदेशले शनिवार पोखरामा ...