ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल दुई विशाल छिमेकी बीचमा रहेको ढुंगा होइन, डायमण्ड हो – प्रोफेसर योङ थाइ


एबीसी न्यूज
असार २३, २०७५ शनिबार  ४ : ३२ बजे
छेन्दु, २३ असार । चिनिया विज्ञहरूले नेपालले चीन र भारतको विकासबाट आफ्नो मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउनुपर्ने बताएका छन् ।

चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा आयोजित नेपाली मिडिया कार्यशाला गोष्ठीमा उपस्थित चिनिया विज्ञहरूले नेपालले आफ्नै बलबुतामा विकास गर्नुपर्ने तर दुई विशाल छिमेकी देशको विकासबाट धेरै सिक्नुपर्ने बताएका हुन ।

कार्यशालामा नेपाल-चीन सम्बन्धबारे धारणा राख्दै सेन्ट्रल सेक्युरिटी एण्ड डेभलपमेन्ट अफ वेस्ट्रन फ्रन्ट्रियर अफ चाइनामा कार्यरत प्रो.योङ थाईले भने, ‘नेपाल दुई विशाल छिमेकी बीचमा रहेको ढुंगा होइन, डायमण्ड भएका कारण यहाँको विकास र समृद्धि अवश्यंभावी छ ।’ अहिलेसम्म बलियो सरकार नहुँदा नेपालमा अस्थिरता र विकास हुन नसके पनि अब स्थिर सरकारले विकासको बाटोलाई अघि बढाउने विश्वास उनले गरे ।

यस्तै, सिचुवान विश्वविद्यालयमा इन्स्टिच्यूट अफ साउथ एशियन स्टडी सेन्टर अन्तर्गत सेन्टर फर नेपाल स्टडीका प्रोफेसर हुयाङ झेन्दाउले नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरूबीचको एकता पछि बनेको बलियो नेतृत्वले विकास र समृद्धिलाई अघि बढाउने विश्वास व्यक्त गरे ।

पार्टी एकतालाई एेतिहासिक उपलब्धी भन्दै हुयाङले अब स्थिर र बलियो सरकारले बनाउने नीतिका आधारमा चिनिया लगानी भित्रिन सक्ने बताए । उनले प्रधानमन्त्री केपी ओलीको सुखी नेपाली समृद्ध नेपालको सपनालाई पुरा गर्न राष्ट्रपति सि जिङपिङले सहयोग गर्ने बताएको स्मरण गर्दै चीन र नेपालका जनताबीचको सम्बन्धमा समेत नयाँ आयाम थपिएको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

ट्रम्पको कडा चेतावनी: होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका पावर प्लान्टहरू ध्वस्त पार्नेछौं !

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

ट्रम्पको कडा चेतावनी: होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका पावर प्लान्टहरू ध्वस्त पार्नेछौं !

इरानले झुक्न मानेन : इजरायलको दक्षिणी क्षेत्रमा बलिस्टिक मिसाइल प्रहार,४० भन्दा बढी घाइते

एम्बुलेन्समा करिब ७१ लाखको चिनियाँ चुरोट तस्करी, ४ जना पक्राउ

ट्रम्प, सी र सामरिक शान्तिको पक्षमा: फरेन अफेयर्स

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com