काठमाडौँ, २२ असार। मुस्ताङ जिल्लाको दामोदरकुण्ड गाउँपालिका–३, स्याङ्बोचेमा टिपर दुर्घटनामा परी १९ जना नागरिकले ज्यान गुमाएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टीले दुःख व्यक्त गरेको छ । पार्टीका महासचिव विष्णुप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ । दुर्घटनामा ...