काठमाडौं, २२ असार । मलेसियामा २ सय नेपाली पक्राउ परेका छन् । बिनादर्ता बसेको भन्दै २ सय नेपाली पक्राउ परेका हुन् । मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ । स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत ...