ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

महाकवि देवकोटाको नाममा चोकको नामाकरण


bhawani desk
असार २३, २०७५ शनिबार  ३ : ०८ बजे

 

बागलुङ, २३ असार  ।  महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा यहाँको एक चोकको नामाकरण गरिएको छ ।

बागलुङ नगरपालिका–३ स्थित जिल्ला प्रशासन कार्यालय अगाडिको चोकको नाम ‘महाकवि देवकोटा चोक’ राखिएको हो ।

नामाकरणमा धवलागिरि साहित्य प्रतिष्ठान बागलुङ र स्थानीयवासीले विशेष पहल गरेका थिए । गणेश मन्दिरदेखि बुद्धचोकसम्म नाली निर्माणको लागि बनेको उपभोक्ता समितिले पनि नामाकरणको निर्णय गरेको थियो ।

टोलवासीबाटै माग भएपछि ३ नं वडा कार्यालयले स्वीकृतिका लागि नगरपालिकामा सिफारिस गरेको थियो । नगरपालिकाको बैठकले चोकको नाम ‘महाकवि देवकोटा चोक’ राख्न स्वीकृत प्रदान गरेको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताएका छन ।

उहाँले सबै पक्षको सकारात्मक सहयोगका कारण नामाकरण सम्भव भएको उल्लेख गर्नुभयो । ‘महाकवि देवकोटाको सम्मानमा चोकको नाम राखिएको हो । उनले भने भाषा, साहित्यको सेवा र प्रवद्र्धनमा यसले महत्व राख्दछ ।

‘महाकवि देवकोटा चोक’ लाई विशिष्ट चिनारी दिने हिसाबले विकास गरिने उहाँको भनाइ छ । सडकको संरचना नबिग्रने गरी महाकवि देवकोटाको सालिक राख्नेदेखि अन्य संरचना निर्माण गर्ने लक्ष्य लिइएको छ ।

वडा अध्यक्ष लक्ष्मी बाँस्कोटाले महाकवि देवकोटाको नाममा चोकको नामाकरण गरिनु गौरबको विषय भएको बताए । उनले  महाकविको नाममा गरिएको चोकको नामाकरणले कला, साहित्यको संरक्षण र उत्थानमा समुदायलाई प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

रोल्पाबाट नेकपाका वर्षमान पुन विजयी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ऐतिहासिक झट्का: किन कांग्रेस र एमालेले व्यहोरे सर्मनाक हार ?

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

रोल्पाबाट नेकपाका वर्षमान पुन विजयी

रोल्पामा वर्षमान पुन विजयी

रौतहट-१ मा रास्वपाका राजेशकुमार चौधरी विजयी, माधव नेपाल चौथो स्थानमा

सुनसरी-१ : हर्क साम्पाङको ५ हजार बढी मतले अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com