पर्सा, २४ असार । प्रहरीले एक करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकमसहित एक जनालाई नियन्त्रणमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज–१२, रानीघाटबाट राहुल केशरी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख एसपी रेवती ढकालका अनुसार उनीसहित अन्य केही व्यक्ति पक्राउ परेको जानकारी ...