काठमाडौं २२ चैत । नयाँ शक्तिका संयोजक एवं पूर्वधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका सन्दर्भमा १० बुँदे सुझाव दिएका छन् । भट्टराईले एक लामो आलेख र वक्तव्यमार्फत् बहुचर्चित ९०० मेघावाटको अरुण तेस्रो हाइड्रो परियोजना चीन भारत र नेपालको संयुक्त साझेदारीमा ...