बिहार, ८ साउन । भारतको बिहारको मुजफ्फरपुरमा रहेको बालिका गृहमा बसेका २९ छात्रामाथि बलात्कार भएको हुन सक्ने शंकामा बिहार प्रहरीले बाल गृहमा अनुसन्धान गरेको छ । टाटा इन्स्टिच्युड अफ सोसल साइन्सेज मुम्बईले आफ्नो एक रिपोर्टमा बालिका गृहमा रहेका छात्राको यौन शोषण भएको भन्दै रिपोर्ट सार्वजनिक ...