दाङ, ९ साउन । दाङको बेलझुण्डीमा निर्माण हुन लागेको रंगशालाको सभामुख कृष्णबहादुर महराले शिलान्यास गरेका छन् । आज बुधवार एक कार्यक्रमको आयोजना गरी महराले रंगशालाको शिलान्यास गरेका हुन् । रंगशाला शिलान्यास गर्दै सभामुख महराले दाङ पनि खेलकुदका लागि महत्वपूर्ण जिल्ला भएको उल्लेख गर्दै यहाँका खेलको ...