काठमाडौं, २३ चैत । काठमाडौं महानगरपालिकाले आफ्नो राजपत्र प्रकाशित गरेको छ । काठमाडौं महानगरपालिकाले हालसम्म बनाएको नीति, कार्यक्रम र बजेट समेटिएको राजपत्र शुक्रबार एक कार्यक्रमका बीच मेयर विद्यासुन्दर शाक्यले सार्वजनिक गर्नु भएको हो । महानगरपालिकाका हालसम्मका सबै गतिविधि सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले राजपत्र प्रकाशित गरिएको पनि ...