
काठमाडौं, १० साउन । आजदेखि मन्त्री परिषद्को बैठकमा कागजको प्रयोग नहुने भएको छ । प्रत्येक बैठकमा आजदेखि आधुनिक प्रविधि ल्याप्टपको प्रयोग हुने भएको हो ।
मन्त्री परिषदको बैठकमा कागजमा लेख्ने तथा पढनु भन्दा ल्यापटममै काम गर्ने सजिलो हुने भएपछि कागतको प्रयोग नुहुन भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अगाडी जनप्रतिनिधीहरुलाई कागजमा लेख्ने हैन कम्प्यूटरमा लेख्ने र पढन सक्ने बनाउने बताउनु भएको थियो । त्यसै अनुरुपम मन्त्री परिषदका बैठकहरुमा आजदेखि ल्याप्टप प्रयोगमा आएको हो ।



















प्रतिक्रिया दिनुहोस्