काठमाडौं,११ साउन । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डाक्टर गोविन्द केसीसंग सहमति भईसकेको अवास्थामा पुराना कुरामा नअल्झीन आग्रह गर्नुभएको छ । डाक्टर केसीको अनसन र सहमतिको सम्वन्धमा सरकारको तर्फबाट शुक्रबार प्रतिनिधीसभा बैठकमा जानकारी गराउदै उहाले पुराना घटनाको विवादमा अव नजान सांसदहरुलाई आग्रह गर्नुभएको हो । प्रतिष्ठानमा सरकारी ...