धनुषां, १३ साउन । गएको शनिवार सीटीईभीटी अन्तर्गत देशैभर वर्गीकृत छात्रवृति परिक्षा भएको थियो । परिक्षा अन्तर्गत एच.ए.को प्रश्न–पत्र जनकपुरको संकटमोचन उच्च माविबाट १ घण्टा २० मिनेटमै सामाजिक सञ्जामा आउट भए पछि यो विषय चर्चामा आएको हो । प्रश्न–पत्र आउट भएको परक्षा केन्द्र जनकपुरको संकटमोचन ...