पोखरा,१३ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बांस्कोटाले मदन भण्डारीबाट दीक्षित सरकारसंग कोही पनि तर्सिनु नपर्ने बताएका छन् । पोखरामा मन्त्री बांस्कोटाले यो सरकार किम जोन उनबाट प्रशिक्षित नभई लोकतान्त्रिक लडाई लडेका कम्युनिष्टबाट निर्माण भएकाले अधिनायकवादी हुनै नसक्ने जिकिर गरेका छन । सरकार टुंडिखेलमा ...