ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

अमेरिका ध्वस्त पार्ने ईरानका शैन्य कमाण्डरको चेतावनी, युद्धको खुल्ला आवहान


एबीसी न्यूज
श्रावण ११, २०७५ शुक्रबार  १२ : ३५ बजे

एजेन्सी ,११ साउन । सदियौ देखी ईरान र अमेरिकाबीचको द्वन्द आज सम्म पनि लगातार तनाव बन्दै गएको छ ।

ईरानका विशेष सेनाका एक कमाण्डरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई धम्की दिएका छन । यदि अमेरिकाले ईरानमाथि हमला गरे अमेरिकाको सबथोक ध्वस्त पारिदिने चेतावनी दिएका छन् ।

ईरानका मेजर जनरल कासिम सुलेमानीले चेतावनी दिदै भने यदि ‘ट्रम्प ले युद्ध शुरू गरे इस्लामिक रिपब्लिक उसलाई खत्तम पार्नेछ ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले ईरानका राष्ट्रपतिलाई चेतावनी दिदै ट्वीटरमा ‘अमेरिकालाई कहिले पनि डराउने कोसिस नगर्नु’ भनि ट्वीट गरेपछि सो चेतावनी दिइएको ईरानी न्यूज एजेन्सीले जनाएको छ ।

ईरानको रिवाल्यूशनरी गार्ड्सको कुद्स फोर्सका प्रमुख कमाण्डर जनरल कासिम सुलेमानीले  भनेका छन् ‘एक सैनिक भएको नाताले तपाईको धम्कीको जवाफ दिनु मेरो कर्तव्य हो । राष्ट्रपति हसन रुहानीसँग होइन तपाई‍ मसँग कुरा गर्नुहोस् तपाइलाई जवाफ दिनु हाम्रो राष्ट्रपतिको गरिमाले दिदैन ।’

उनले ट्रम्पलाई धम्कीपूर्ण भाषामा भनेका छन् कि ‘हामी तपाईको नजिक छौँ यती नजिक कि तपाई‌ सोच्न पनि सक्नुहुन्न आउनुस हामी तयार छौ‌, तपाई युद्ध शुरु गर्नुहुन्छ हामी खतम पार्नेछौ, यो युद्धले तपाईको सबथोक ध्वस्त पार्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको राजनीतिमा ‘आरी घोप्टे’ जनलहर: पुराना दलहरूको पतन र नयाँ युगको उदय (भिडियोसहित)

सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई विजयी

सम्बन्धित

अमेरिका–इजरायलको आक्रमण दोस्रो हप्तामा प्रवेशः इरानमाथि अझ भीषण हमला गर्ने ट्रम्पको चेतावनी

नेपालको निर्वाचनबारे भारतीय प्रधानमन्त्री मोदीको प्रतिक्रिया

कसले – वा केले – इरानको सर्वोच्च नेता अली खामेनेईको स्थान लिनेछ ?

इरान युद्धमा ‘अहिलेसम्मका विजेता’ नेतान्याहु :इकोनोमिष्ट

ट्रम्पको दाबी: ‘इरानी ‘पागलहरू’ पहिले आक्रमण गर्न लागेका थिए’

अमेरिका–इजरायलले इरान र लेबनानमा एकसाथ हमला, दूतावासहरू बन्द, हजारौं विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com