
पर्सा, ११ साउन । पर्साको धोबिनी गाउँपालिकाका लेखापाल र नायबसुब्बालाई अख्तियारले एक लाख १० हजार घुससहित रंगेहात नियन्त्राणमा लिएको छ ।
गाउँपालिकाका लेखापाल कृष्णनन्दन राय यादव र नायबसुब्बा अनमोल हक अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले घुससहित रंगेहात पक्राउ गरेको हो ।



















प्रतिक्रिया दिनुहोस्