बुटवल, ७ साउन । मुलुक भर डा केसी र सरकार तथा चिकित्सा शिक्षाका विषय यतिबेला चर्किएको छ । यसैक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आमरण अनसनरत डा. गोविन्द केसीको आलोचना गरेका छन् । डा. केसीको आन्दोलन गलत उद्देश्यले प्रेरित भएको र कांग्रेसले केसीका मुद्दालाई साथ ...