ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुली ट्रष्टको सहयोग : हलचल गर्न नसक्ने केशरीमाया आफै उठ्न थालिन्


admin

काठमाडौं, ७ साउन । तीन साताअघि अपरेशन गर्नका लागि आर्थिक अभावमा छट्पटिएकी सिन्धुली तीनकन्या कुभिण्डेकी केशरीमाया मगर अहिले आफै उठ्न सक्ने हुनुभएको छ ।

लडेर घाइते पछाडिको तल्लो भागको हड्डी भाँचिएपछि काठमाडौंस्थित ट्रमा सेन्टरमा भर्ना हुनुभएकी मगरको अपरेशन गर्न खर्च अभाव भएपछि सिन्धुली ट्रष्ट नेपालले ३० हजार रुपैयाँ सहयोग उपलव्ध गराएको थियो ।

सो रकम प्राप्त भएपछि मगरको अपरेशन भएको थियो । अपरेशनपछि उपचाररत मगर अहिले आफै उठ्न सक्ने हुनुभएको छ । सिन्धुली ट्रष्टका अध्यक्ष उज्वल विक्रम थापा र अभियन्ता डण्ड गुरुङ सोमबार मगरलाई भेट्न अस्पताल पुग्नुभएको थियो ।

थापा र गुरुङलाई देख्नासाथ मगर निकै खुशी हुनुभयो । उहाँ आफै उठ्नु भयो र भन्नुभयो “अब म म आफै उठ्नसक्ने भएँ ।” लामो समयदेखि सिन्धुली जिल्लाबासीका लागि सहयोग गर्दै आउनुभएका सिन्धुली ट्रष्टका अध्यक्ष थापा पनि मगरको अवस्था देखेर खुशी हुनुभयो । उहाँले भन्नुभयो “यति चाँडै यो दिदीको अवस्था यति सुधार होला भन्ने लागेको थिएन । उहाँ अहिले बस्नसक्ने हुनुभएको रहेछ, निकै खुशी लाग्यो ।”

ट्रष्टको तर्फबाट उपलव्ध गराएको आर्थिक सहयोगले आमाको उपचारमा महत्वपूर्ण सघाउ पुगेको केशरीमायाका छोरा भुपाल मगरले बताउनुभयो । अझै केही हप्ता अस्पतालमा नै उपचारका लागि राख्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com