काठमाडौं, ८ साउन । सरकार र अनसनरत डा। गोविन्द केसी पक्षबीचको मंगलबार वार्ता हुँदैछ ।
मंगलबार साँझ सरकारी वार्ता टोली र डा. केसीका समर्थकबीच शिक्षा मन्त्रालयमा वार्ता हुन लागेको हो ।
यसअघि सरकारले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा गठन गरेको वार्ता टोलीसँग गोविन्द केसीले वार्ता नगर्ने अडान राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्