काठमाडौं। भारतको कर्नाटक राज्यमा नाटकीय ढंगबाट २४ घन्टामा मुख्यमन्त्री परिवर्तन भएको छ । अहिले जेर्डीस नेता एचडी कुमारस्वामी सपथ लिँदैछन् । भारतीय कांग्रेस गठबन्धनले उनलाई सहयोग गरेको छ । कुमारस्वामी मुख्यमन्त्रीका कारण मात्र चर्चामा छैनन् । पत्नीका कारण झनै चर्चामा आएका छन् । कुमारस्वामीपत्नी राधिका ...