काठमाडौं, २४ वैशाख । यदि तपाईको मोबाईलमा निम्न लक्षणहरु देखिएको छ भने होसियार रहनुहोला तपाईको मोबाईल ह्याक पनि गरिएको हुन सक्छ । ह्याक गरिएको मोबाईलबारे सात महत्वपूर्ण जानकारी- फोनको स्पीड यदि तपाईको फोन सामान्यभन्दा पनि कम स्पीडमा चलिरहेको छ, यस्तो भाइरस वा कुनै मेलीसियस प्रकारका ...