ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जहाँ ‘ब्रा’ खोलेर समाचार पढिन्छ


एबीसी न्यूज

काठमाडौं । अल्बानियाँकी समाचार वाचिका ग्रेटा होक्सा केही हेडलाइन पढ्छिन् । स्तनहरू सामान्य कपडाले ढाकेर उनले समाचार प्रस्तुत गरिरहेकी हुन्छिन् ।
२४ वर्षिया समाचार प्रस्तोता होक्सा फायर टेलिभिजनमा काम गर्छिन् । यो मिडियाले समाचारको प्रभावकारीताका लागि होक्सा जस्ता समाचार प्रस्तोता तयार पारेको छ ।

होक्सालाई पनि माथ खुवाउने अवस्थामा समाचार प्रस्तुत गर्छिन् २१ वर्षिया इन्की ब्राकाज । जसलाई प्लेब्वाई म्यागेजिनमा तस्बिर खिचाएपछि कम्पनीले निकालि दियो । अल्बानियाको यो टेलिभिजनका प्रमुखहरू प्रस्तोता टपलेस भएर आउँदा हुनसक्ने सम्भावित दुर्घटनाप्रति कत्ति पनि चिन्तित छैनन् ।

उक्त देशमा ६० प्रतिशत मुस्लिम र २० प्रतिशत क्रिश्चियन छन् । भाग्यवस होक्सा टेलिभिजन स्टेशनको यो तरिकासँग खुसी छिन् । उनले आफैंले समाचारको यस्तो प्रस्तुती थालेकी थिइन् । भर्खरै मात्र ब्रोडकास्ट भएको समाचारमा उनी नग्न थिइन् । एउटा ब्लेजरमात्र लगाएर प्रस्तुतीमा आइन् ।

उनको हेरिरहुँ लाग्ने प्रस्तुती अघि भनेकी थिइन्,‘यो ख्याल राख्छु कि म किन मिडियामा काम गरिरहेकी छु । हामी यहाँ केही तथ्य गर्न खोजिरहेका छौं ।’
अल्बानियाको यो स्टेशनमा प्रायः महिला समाचार प्रस्तोता टपलेस भएरै आउने गर्छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com