काठमाडौं, २८ वैशाख । छक्का पन्जा ३ ले आजबाट छायांकन शुरुवात गरेको छ । भक्तपुरस्थित सुर्यबिनायक मन्दिरमा पुजाआज गरी छांयाकन थालिएको हो । दिपाश्री निरौलाले निर्देशन गर्ने फिल्ममा कलाकार जितु नेपाल ,र केदार घिमिरे माग्ने बुढा कार्यकारी निर्माता रहेका छन् । फिल्ममा दिपिका प्रसाई पुष्प ...