ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करिस्मा मानन्धरको सेड्युल, रात परेपछि अचेल के गर्छिन् करिश्मा ?


admin
बैशाख २७, २०७५ बिहीबार  ३ : ५४ बजे

काठमाडौं, २७ वैशाख । सुन्दर, सामान्य र शालीन छिन् करिश्मा मानन्धर । नेपाली फिल्म क्षेत्रमा तीन दशक बिताइसकेकी छिन् करिश्माले । पछिल्लो समय उनी राजनीतिमा पनि सक्रिय छिन् ।

नयाँ शक्ति पार्टी र यसका संयोजक डा. बाबुराम भट्टराईका नीतिबाट प्रभावित भएपछि समाजमा केही योगदान गर्ने सोचका साथ राजनीतिमा लागेको उनी बताउँछिन् ।

७ कक्षामा अध्ययन गर्दै गर्दा करिश्मा फिल्मी दुनीयामा प्रवेश गरिन् । त्यसपछि उनको विद्यालय तहको पढाईमा ब्रेक लाग्यो । तर, अहिले आएर उनले फेरी आफ्नो पढाइलाई निरन्तरता दिएकी छन् । ७ कक्षाको परीक्षा पुनः दिएर करिश्माले अध्ययनलाई निरन्तरता दिएकी हुन् ।

उनले ग्यालेक्सी पब्लिक स्कुलबाट ८ कक्षा पास गरिन् । त्यसपछि उनी मैतीदेवीको त्रिवेणी पब्लिक स्कुलमा ९ कक्षामा भर्ना भइन् । करिश्माले अब आउने एसईई परीक्षा दिनेछिन् ।

करिश्माको सेड्युल

पढाइले गर्दा करिश्मा अहिले निकै व्यस्त छिन् । बिहान ९ बजेदेखि ३ः१५ सम्म नियमित स्कुल जान्छिन् । क्लास सकिएलगत्तै ५ः १५ सम्म कोचिङ कक्षा पनि छ ।

६ बजेदेखि ७ बजेसम्म उनी घरमै व्यायाम गर्छिन् । त्यसपछि केही समय घरपरिवारसँग बिताउँछिन् । सासू र छोरीसँग कुराकानी गर्छिन् । डिनर गरेपछि ८ बजेदेखि १० बजेको समयमा स्कूलको होमवर्क गर्छिन् । अनि, सुत्छिन् ।

सफल करियर र लोकप्रियताको उचाईमा पुगीसकेपछि पनि उनले पढाईप्रति देखाएको लगावलाई सरहानिय मान्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com