ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शाहरुख पुत्री सुहानाको डिनर फोटो, बलिउडको अहिलेको हट न्युज


admin
बैशाख २६, २०७५ बुधबार  ४ : ५० बजे

काठमाडौं, २६ वैशाख । भारतीय अभिनेता शाहरुख खानकी छोरी सुहाना खान पछिल्लो समय डिनरमा गएको एउटा फोटोको कारण चर्चामा छिन् । डिनर जाँदा उनले खिचेको एक तस्बिर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

फोटो भाईरल बन्नुको कारण भने अमिताभ बच्चनका नाती हुन् । सुहानाले खिचेको फोटोमा उनी अमिताभ बच्चनका नाती अगस्त्य नन्दासँगै छन् । त्यसपछि उनीहरु बिच हुन सक्ने सम्भावित अफेयर्सको अड्कलबाजीले बलिउड गर्माएको हो ।

सुहाना र अगस्त्य सानैदेखिका परिचित र मिल्ने साथी हुन् । शाहरुखका छोरा आर्यन र नव्या नवेली पनि मिल्ने साथी मानिन्छन्।

अगस्त्य र नव्या अमिताभकी छोरी श्वेता नन्दाका सन्तान हुन् । हालै अगस्त्यले एउटा शर्ट फिल्म बनाएका छन् जसलाई हेरेर अमिताभ जयाले निकै तारिफ गरेका छन् । अमिताभले उनलाई छिटै बलिउडमा ल्याउन सक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com