ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३३ करोड प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न अपिल


admin
बैशाख २१, २०७५ शुक्रबार  २ : ३८ बजे

एजेन्सी, २१ वैशाख । सामाजिक सञ्जाल ट्वीटरले आफ्ना करिब ३३ करोड प्रयोगकर्तालाई आफ्नो एकाउन्टको पासवर्ड परिवर्तन गर्न अपिल गरेको छ।

एक प्राविधिक कमजोरीका कारण केही पासवर्ड कम्पनीको आन्तरिक कम्प्युटर सिस्टममा स्टोर हुन गएको जनाउँदै उसले प्रयोगकर्तालाई एकाउन्टको पासवर्ड परिवर्तन गर्न अपिल गरेको हो ।

यद्यपि ट्वीटरले आन्तरिक जाँचमा पासवर्ड चोरी नभएको र एकाउन्टको गलत प्रयोग नभएको प्रष्ट पारेको छ । तर सावधानी अपनाउँदै सबै प्रयोगकर्तालाई आफ्नो पासवर्ड परिवर्तन गर्न भने आग्रह गरेको छ ।

यसबाट कति पासवर्ड प्रभावित भए, कम्पनीले अहिलेसम्म केही भनेको छैन ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै ट्वीटले भनेको छ कि यो गल्ती केही साता पहिला थाहा भएको थियो । ट्वीटरका कार्यकारी निर्देशक जैक डोर्सेले ट्वीट गरेर भनेका छनः

प्रयोगकर्ताहरुलाई प्रयोगकर्ताहरुलाई एकाउन्ट ह्याक हुनबाट बचाउनका लागि दुई स्तरीय प्रमाणिकताको पालना गर्न पनि सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com