ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालबालिकाहरुको दिवा कक्षा केन्द्रको भवन निर्माणको लागि सांगीतिक कार्यक्रम ( फोटो फिचर )


एबीसी न्यूज
बैशाख २३, २०७५ आईतबार  ८ : ३२ बजे

काठमाडौँ,  २३ वैशाख  ।  मस्तिष्क पक्षघात तथा अपाङगता भएका बालबालिकाहरुको दिवा कक्षा केन्द्रको सञ्चालन गर्न सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।
अभिभावक स्वाभलम्भन समूहले आयोजना गरेको मस्तिष्क पक्षघात तथा अपाङगता भएका बालबालिकाहरुको दिवा कक्षा केन्द्रको भवन निर्माणमा सहयोग जुठाउन सांगितिक प्रस्तुति गरिएको छ ।

कार्यक्रममा ख्यातीप्राप्त कालाकारबाट सांगितिक प्रस्तुती गरेका हुन । सो कार्यक्रममा रचनाकार तथा गायिका ज्योति खतिवडाको वाचा गर नामक भिडियो सोत सार्वजनिक गरिएको छ ।

अपाङगता भएरपनि समाजमा केही गर्न सकिन्छ भन्ने उदाहरण भिडियोमा सन्देश दिन खोजिए छ । कार्यक्रममा आयोजक संस्थाले समाजको विभिन्न क्षेत्रमा सहयोग गरेका व्यक्तिहरुलाई सम्मान समेत गरेको छ ।
      

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मोरङको सीमावर्ती जोगवनी नाकामा कडाइ : नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

नेपालका गुन्द्रुक, कोदो, भटमास जस्ता कृषि उपजमा अस्ट्रेलियाले लगायो प्रतिबन्ध

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com