काठमाडौं, १६ जेठ । हाँस्यकलाकार मनोज गजुरेलसँग सम्बन्ध विच्छेद भएलगत्तै मिना ढकालले आधिकारिक रुपमा गायनको सुरुवात गरिन् । सम्बन्ध विच्छेदपछि निरन्तर गायनमा सक्रिय रहेकी मीना अब सिनेमा निर्माणमा समेत अघि बढ्ने भएकी छिन् । उनले आर्यन शर्मासँग मिलेर सिनेमा बनाउने भएकी हुन् । आफूले बनाउने ...