काठमाडौं, २५ जेठ । बलिउड स्टार शाहरुख खान यतिबेला नँया फिल्म ‘जेरो’ को छायाँकनमा व्यस्त छन् । फिल्ममा शाहरुख एक पुड्का पात्रको भूमिकामा छन् । उनलाई पुड्को देखाउनका लागि ४०० व्यक्तिको समूह विशेष तयारीमा जुटेका छन् । यस फिल्मको छायाँकन अहिले अमेरिकामा हुँदैछ । खबरअनुसार ...