ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलिउड हिरोइनहरुको कमाई लोभलाग्दो


एबीसी न्यूज
बैशाख ३१, २०७५ सोमबार  ५ : ३७ बजे

एजेन्सी – बलिउड हिरोइनहरुको कमाई लोभलाग्दो हुन्छ । एउटा फिल्मबाट उनीहरु करोडौं पारिश्रमिक बुझ्ने गर्छन् । तर फिल्मको पारिश्रमिक मात्र होइन उनीहरु विभिन्न कम्पनी तथा ब्रान्डको एम्बासडर भएर पनि करोडौं कमाउने गर्छन् ।

फिल्ममेकर महेश भट्टकी छोरी आलिया भट्टले विभिन्न कम्पनी तथा उत्पादनको ब्रान्ड एम्बासडर भएरै दिनमा डेढ लाख रुपैयाँ भन्दा बढी कमाई गर्छिन् ।

उनले कोका कोला, स्ट्यान्र्डै फ्यान, फिलिप्स, गार्नियर, मेक माई ट्रिप, फ्रुटी जस्ता ब्रान्डको विज्ञापन गरेकी छिन् ।

आलियाले एउटा फिल्ममा अभिनय गरे बापत भारु चार करोड पारिश्रमिक लिने गरेकी छिन् ।

उनको कुल सम्पति चार मिलियन डलर बराबरको छ । उनले करिब ६ करोड रुपैयाँ पर्सनल इन्भेस्टमेन्ट पनि गरेकी छिन्

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मदन–आश्रितका विचार र योगदान यात्रामा दीपस्तम्भझैं छन्– केपी ओली

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com