
काठमाडौं, ६ जेठ । बेलायतका राजकुमार ह्यारी र अमेरिकी पूर्वअभिनेत्री मेगन मर्केल मे २० तारिखका दिन वैवाहिक बन्धनमा बाँधीएका छन् । मिडियाका प्रिय मानिने राजकुमार र चर्चित नायिकालाई वैवाहिक जीवनको शुभकामना दिन कयौं हलिउडका ए क्लासका सेलिबे्रटीहरु उपस्थित थिए, जसले शुभकार्यमा अझ ग्लामर थपीदिएको छ ।
वैवाहिक समारोहका यी तस्बिरहरु-

1. ओप्रा विन्फ्रे 
2. जेम्स ब्लन्ट र सोफिया बेल्सले

3. जर्ज र अमाल क्लोनि

4. डेभिड र भिक्टोरिया बेक्ह्याम

5. सारा विलियम्स र एलेक्सिस ओहानियन
6. टम हार्डे

7. प्रियंका चोपडा









प्रतिक्रिया दिनुहोस्