काठमाडौं, १ असोज । अर्थमन्त्री डा. युवराज खतिवडाले कर प्रशासनका कर्मचारीलाई निष्ठापूर्वक काम गर्न निर्देशन दिनु भएको छ । अर्थमन्त्री खतिवडाले कर असुलीमा कसैले औंला ठड्याउन नपर्ने गरी काम गर्न कर प्रशासनका कर्मचारीहरुलाई सचेत गराउनु भएको हो । सोमबार काठमाडौंको बबरमहलमा स्थापना गरिएको मध्यम स्तरीय ...