Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, ८ असोज । नेपाल राष्ट्र बैंकले दशैंका लागि १५ अर्ब हाराहारीमा नयाँ नोट बजारमा ल्याउने भएको छ । एक हजार र पाँच सय बाहेक एक सय, पचास, बीस, दश र पाँचका १५ अर्ब हाराहारीका नयाँ नोट बजार पठाउने तयारी भईरहेको राष्ट्र बैंकका प्रवक्ता नारायण ...