दाङ, ४ असोज । रोजगारीको सिलसिलामा मेलेसियामा सवारी दुर्घटनामा परि गम्भीर घाइते भइ उपचाररत दाङका डम्बर बस्नेतलाई जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ । राप्ती समाज जापानले बस्नेतको उपचारमा सहयोगका ७३ हजार रकम सहयोग गरेको छ । उक्त रकम विहीवार बस्नेतकी पत्नी ऊं कुमारी बस्नेतलाई ...