काठमाडौं ९ भदौ । कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् र पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गरेका छन्।सरकारले बुधबार पुनर्निर्माण कोष स्थापना गर्दै सहयोगको आह्वान गरेको छ र अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समिति गठन गरेको छ।पुनर्निर्माण समितिले कार्ययोजना स्वीकृत गरी पुनर्निर्माण कार्य ...