काठमाडौं २७ असार । नेपाल राष्ट्र बैंकले सुस्त अर्थतन्त्रलाई गतिशिल बनाउन लचिलो मौद्रिक नीति ल्याएको छ।केन्द्रीय बैंकले नीतिगत दर ५ प्रतिशतबाट ४।५ प्रतिशत र स्थायी तरलता दर ६ प्रतिशतमा घटाएको छ।आगामी आर्थिक वर्षमा निजी क्षेत्रलाई प्रवाह हुने कर्जा १२ प्रतिशत वृद्धि र आर्थिक वृद्धिदर ६ ...