काठमाडौं २८ चैत । एबीसी टिप्पणीः चीनले ट्रम्प प्रशासनको कर वृद्धिको जवाफमा अमेरिकी सामानहरूमाथिको शुल्क ८४ प्रतिशतमा पु¥यायो—यो पहिलेको ३४ प्रतिशतबाट गरिएको नाटकीय वृद्धि हो। यो कदम अमेरिकाले आफ्नै व्यापक वृद्धि लागू गरेको केही घण्टापछि आएको थियो, जसले चिनियाँ आयातमा कुल कर १०० प्रतिशतभन्दा माथि ...