ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चन्द्रागिरि नगरपालिकामा ५२५ शिवलिङ्ग निर्माणका लागि सिलान्यास


एबीसी न्यूज


काठमाडौं, ३ असोज । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ वार्डभञ्ज्याङ्ग स्थित देवमती इन्द्रेश्वर यक्षधाममा ५२५ शिवलिङ्ग निर्माणका लागि सिलान्यास गरिएको छ ।

देवमती इन्द्रेश्वर यक्षधाम संरक्षण विकास समाजल आज कोटी लिङ्गेश्वर सहित ५२५ शिवलिङ्ग(चौसठी) निर्माणका लागि शिल्यान्याश गरिएको हो । विनध्याविसिनी तथा शिवशक्ति श्री विद्यापीठका संस्थापक एवं पीठाधीश्वर स्वामी श्री निशेषानन्दजी महाराजले शिलान्यास गर्नुभएको हो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्षय रहेको शिल लिङग स्थापनामा करिव ४ करोड रुपैया“ लाग्ने भएको छ । धाम निर्माणस“ग चन्द्रागिरी नगरपालिकाका साथै राजधानीमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको आवगमन हुने विश्वास लिइएको स्थानीयवासीन्दा राजेन्द्र कोइरालाको भनाई छ ।

यो धामलाई पशुपति मन्तिरको मूर्त रुपमा लिइएको कोइरालाले जनाउनुभयो । कार्यक्रममा संघीय प्रतिनिधि सभा सांसद्, प्रदेश सभाका संसद् तथा नगारपाकिला प्रमुख अन्य प्रतिनिनिधिसहित स्थानीयको सहभागिता थियो । चन्द्रागिरी नगरपालिकाले धार्मिक र ऐतिहासिक रुपमा पर्यटन भित्राउने लक्ष्यका साथ योजना निर्माण गरि लागि परेको जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com