काठमाडौं, २० भाद्र । नेपाली बजारमा बुधबार डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । बुधबार १ डलरको नेपाली बजारभाउ १ सय १४ रुपैयाँ २४ पैसा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निक्कै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ ...