ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोरखा ताकुकोट सेवा समाज काठमाडौंद्धारा गाईजात्रा प्रर्दशन


एबीसी न्यूज
भाद्र ११, २०७५ सोमबार  ६ : ३९ बजे

काठमाडौ, ११ भाद्र । गोरखा ताकुकोट सेवा समाज काठमाडौंले आज काठमाडौंको नयाँ बजारमा गाई जात्रा निकालेको छ । गोर्खाको ताकुकोट बाट काठमाडौ आई विभिन्न पेशा, व्यवसाय र राजनिती गरि बसेकाहरूको पहलमा आफ्नो संस्कृति र कला लाई आफु जहाँ रहेपनि जिवित राख्नु पर्छ भन्दै काठमाडौं मा नयाँ संस्कृति सहितको गाई जात्रा निकालीएको हो। व् जात्रामा पुरूष हरूलाइ सिँगारेर २ वा ४÷६ संग घोडा बनाईन्छ र गाईको नानी हुन्छ साना साना बच्चा हरू लाई गाईको नानी भनिन्छ भुसुना पनि भनिन्छ अनी भोटे हुन्छ पुरानो कपडा वा च्यातिएको कपडा लगाएर नाचिन्छ सिमाली हातमा लिएर एउटा सबैलाई पानी खुवाउने हुन्छ ।

महिलाको भेषमा पुरूष हाँस्य ब्यग्यगर्ने हरू धेरैनै हुन्छ पुरानो कपडा वा हाँस्य तरिकाले आफ्नो कला प्रस्तुत गर्नै र घोडा जुदाँउद झन रोचक हुन्छ । ढलकी बाजा र झुर्माको तालमा छिटो छिटो बजाएर एक पटक २ ओटा घोडा र एक जना बिचमा बस्ने र अर्को तिरपनी त्यसरीनै २ जना र बिचमा एक जना बसेर जुदाईन्छ ।

उक्त घोडा जुधाँई कार्यक्रम प्रस्तु गरिन्छ । घोडा जुधाँई सकेपछि उफ्रेर घोडा नाच्छ र बाजा पनी छुट्टै तरिकाले बनाईन्छ । कार्यक्रममा तथा जात्रामा पुर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता नारायण काजी श्रेष्ठ द्धारा झुर्मा बजाएर जात्रा उदघाटन गरिएको थियो । नया बजारबाट सुरु भएको जात्रा चौमती वनस्थली तुफनचोक राधा कृष्णा मन्दीर हुदै ढुङ्गे धारा बालाजु हुदै धारा गल्ली नयाँ बजार सोसल ग्राउन्ड मा गएर समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com