काठमाडौं ५ बैशाख । सुडानका अर्धसैनिक र नियमित सेनाबीच भएको झडपमा अल–फासेरको डार्फर शहरमा ५७ जना नागरिकको ज्यान गएको छ । सेनासँगको युद्धमा अर्धसैनिक र्यापिड फोर्सेस ९आरएसएफ० ले सेनाले नियन्त्रणमा लिएको डार्फर शहरमा गरेको झडप र गोलाबारीमा नागरिकहरू मारिएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ...