काठमाडौं २६ चैत । अमेरिकी कर नीतिमा चीनले दृढतापूर्वक जवाफी कदम चाल्ने प्रतिक्रिया दिएको छ । थप भन्सार बढाउने अमेरिकी धम्कीपछि चीनको कडा प्रतिक्रिया आएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले यसअघि घोषणा गरेको प्रतिशोधी कर फिर्ता नलिएमा थप ५० प्रतिशत कर ...