काठमाडौं २८ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० दिनका लागि भन्सार वृद्धि रोकेपछि युरोपेली युनियन ९ईयू० ले अमेरिकाविरुद्धको प्रतिशोधात्मक भन्सार शुल्क स्थगित गरेको छ । चीनबाहेक सबै देशहरूका लागि ट्रम्पको विश्वव्यापी १० प्रतिशत आधारभूत शुल्क कायमै छ । अमेरिकामा प्रवेश गर्ने सबै आल्मुनियम, स्टील ...