काठमाडौं २५ चैत । उत्तर कोरियाले आइतबार ६ वर्षमा पहिलो प्योङयाङ अन्तर्राष्ट्रिय म्याराथन आयोजना गरेको छ। दौडमा सयौँ धावक राजधानीको सडकमा उत्रिए र नागरिकहरूले उनीहरूलाई हौसला दिए। सन् १९१२ मा जन्मेका उत्तर कोरियाका संस्थापक नेता किम इल सुङको जन्मोत्सव मनाउन आयोजित दौड प्रतियोगिताअघि विदेशी खेलाडीहरू ...