काठमाडौं २४ चैत । संयुक्त राज्य अमेरिकाको मध्यपूर्वी क्षेत्रमा शनिबार आएको भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। अर्कान्सासदेखि ओहायोसम्म फैलिएको भीषण आँधीबेहरीले भवनहरूमा क्षति पुर्याएको, सडकहरू बाढीमय भएको छ भने दर्जनौँ चक्रवात् उत्पन्न भएका छन्। टेनेसी राज्यको पश्चिमी भागमा १० ...